You are viewing the translated version of प्रारम्भिक अनुसन्धान प्रतिवेदनको ढाँचा.
Section 15
प्रारम्भिक अनुसन्धान प्रतिवेदनको ढाँचा
संहिताको दफा १० को उपदफा (२) बमोजिम सरकारी वकील कार्यालयमा प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउँदा अनुसूची-५ बमोजिमको ढाँचामा पठाउनु पर्नेछ।
कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५